समाज

पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु

khabarhub.com | Tuesday, 04 Nov 2025, 04:41 PM
Share
पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु
सिराहा– सिरहा नगरपालिका-१८ लक्ष्मीनिया बस्ने धनेश्वर मण्डलको छोरा दुई वर्षीय ऋषि कुमार मण्डलको घर नजिकै रहेको पोखरीमा डुबेर मंगलबार बिहान मृत्यु भएको छ ।  डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?