राष्ट्रिय समाचार

गगनको प्रस्तावविरुद्ध संस्थापनले ल्यायो वैशाख २७–३० मा महाधिवेशन गर्ने प्रस्ताव

lokaantar.com | Tuesday, 04 Nov 2025, 04:10 PM
Share
गगनको प्रस्तावविरुद्ध संस्थापनले ल्यायो वैशाख २७–३० मा महाधिवेशन गर्ने प्रस्ताव
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्न प्रस्ताव गरेपछि संस्थापनका सहमहामन्त्री महेन्द्र यादवले काउन्टर दिएका छन् ।  मंगलबार महामन्त्री थापाले कार्यतालिका प्रस्तुत गरेपछि यादवले पनि कार्यतालिका ल्याएका हुन् । यादवले वैशाख २७ देखि ३० गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्ताव गरेका हुन् ।  यादवले चैत १२ गते सबै प्रदेश सभा, चैत २० गते संघीय निर्वाचन क्षेत्रीय, चैत ३० गते सबै जिल्ला अधिवेशन सिध्याउने गरी कार्यतालिका प्रस्ताव गरेका हुन् । २०८३ साल वैशाख १५ ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?