कांग्रेस बैठकमा गगनको प्रस्ताव : पुस १६ देखि १९ सम्म महाधिवेशन गरौँ
khabarhub.com|
Tuesday, 04 Nov 2025, 03:51 PM
Share
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी पुस १६ गतेदेखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्। केन्द्रीय कार्यसमितिको मंगलबार सानेपामा बसेको बैठकमा महामन्त्री थापाले विस्तृत तालिकासहित महाधिवेशनको मिति प्रस्ताव पेस गरेका हुन्। थापाले यही मंसिरमा महाधिवेशन गर्नुपर्ने भए पनि सर्वसम्मतिका लागि मध्यमार्गी बाटो खोजेर पुरमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका हुन् । […]