शिक्षणसँगै व्यावसायिक केराखेती, वार्षिक १० लाख मुनाफा
khabarhub.com|
Tuesday, 04 Nov 2025, 03:52 PM
Share
महेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका शिक्षक हुन् । तर उनको परिचय शिक्षकमा मात्रै सीमित छैन । उनीहाल व्यावसायिक कृषकको रुपमा पनि परिचित छन्। विसं २०७५ देखि केराखेती गरेका घिमिरेले हाल साढे आठ बिघा जमिन भाडामा लिएर केराखेती गरिरहेका छन् । ‘वार्षिक ? पाँच लाख भाडा तिर्ने गरी जमिन लिएर केराखेती […]