विशेष
एनपीएलमा फाफ डु प्लेसिसदेखि क्रिस लिनसम्म पक्का, अझै चर्चित नामको प्रतीक्षामा क्रिकेट पारखी
विश्व क्रिकेटका केही चर्चित खेलाडीको सहभागिताका कारण पहिलो संस्करणबाटै अन्तर्राष्ट्रिय रूपमा गतिलो चर्चा बटुल्न सफल फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण शुरू हुन अब दुई साता मात्र बाँकी छ ।
दोस्रो संस्करणको मिति नजिकिएसँगै क्रिकेट पारखीहरूमा दोस्रो संस्करण खेल्ने विदेशी खेलाडीहरूको बारेमा चर्चा–परिचर्चा शुरू भएको छ । पहिलो संस्करणको सफलतासँगै अधिकांश क्रिकेटप्रेमीले दोस्रो संस्करणमा चर्चित खेलाडीहरूको सहभागिता रहने अनुमान गरेका थिए ।
त्यसैले दोस्रो संस्करण शुरू हुनुअघि क्रिकेटप्रेमीको...
पूरा समाचार पढ्नुहोस्