राष्ट्रिय समाचार
गोरखामा दुई इटालियन आरोही हिउमा मृत भेटिए
गोरखा । गोरखाको पाङबारी पिक हिमाल आरोहणका लागि पुगेका दुई आरोही मृत भेटिएका छन् ।
कात्तिक १३ बाट सम्पर्कविहीन इटालियन नागरिक ५१ वर्षका फार्नातो स्तेफानो र २८ वर्षका कापुतो आलेस्सान्द्रो मृत भेटिएका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । कात्तिक १ गते पिक आरोहणका लागि पुगेका उनीहरू मंगलबारदेखि भएको हिमपातपछि पिकमा फसेका थिए । प्रहरीले दुवैको शव हिउमा पुरिएको...
पूरा समाचार पढ्नुहोस्