समाज
शिक्षा, स्वास्थ्य क्षेत्रमा सघाउँदै कोरियाली स्वयंसेवक
काठमाडौँ। कोरियाली अन्तरराष्ट्रिय सहयोग संस्था (कोइका) ले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि, पर्यटनलगायत क्षेत्रमा स्वयंसेवक परिचालन गरी सरकारीस्तरको सम्बन्धलाई जनस्तरमा पनि सुमधुर तुल्याउँदै आएको छ । द्विपक्षीय सहयोगलाई निरन्तरता दिँदै कोइकाले भोलिदेखि कार्यस्थतलमा परिचालन हुनेगरी दुई जना स्वयंसेवकलाई नेपालमा खटाएको छ । यहाँस्थित कोइका कार्यालयका अनुसार स्वयंसेवक सोक्हेइ यीले भोलिदेखि बुटवलस्थित कोरिया–नेपाल पोलिटेक्निक इन्स्टिच्युट […]
पूरा समाचार पढ्नुहोस्