विशेष

शिक्षामन्त्री पुनले गराए मतदाता नामावलीमा नाम दर्ता

lokaantar.com | Tuesday, 04 Nov 2025, 02:28 PM
Share
शिक्षामन्त्री पुनले गराए मतदाता नामावलीमा नाम दर्ता
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । उनले मंगलबार जिल्ला निर्वाचन कार्यालय नयाँबानेश्वर पुगेर फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन् । साथै उनले १८ वर्ष पुगेका जेनजी पुस्ताका युवाहरू अल्छी नगरी आगामी निर्वाचनमा भाग लिनका लागि नाम दर्ता गर्न पनि आग्रह गरेका छन् । 'आहा ! आम चुनावमा भोट दिनका लागि जिन्दगीमा पहिलो चोटि नयाँबानेश्वर गएर नाम दर्ता गरियो । १८ वर्ष पुगेका जेनजी पुस्ताका सम्पूर्ण भाई बहिनी...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?