विशेष
पूर्वराष्ट्रपति भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि
पूर्वराष्ट्रपति विद्या भण्डारीले नागरिकताको प्रतिलिपि लिएकी छिन् ।
भदौ २४ गते भएको आन्दोलनमा घरसँगै नागरिकता प्रमाणपत्र जलेपछि भण्डारीले मंगलबार नागरिकताको प्रतिलिपि लिएकी हुन् ।
नागरिकताको प्रतिलिपि लिन भण्डारी आफैं जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भण्डारीलाई नागरिकताको प्रतिलिपि हस्तान्तरण गरेका थिए ।
पूरा समाचार पढ्नुहोस्