राष्ट्रिय समाचार

गोरखाको आश्रमबाट पक्राउ परे आन्दोलन आह्वान गरी सम्पर्कविहीन भएका निकोलस भुसाल

lokaantar.com | Tuesday, 04 Nov 2025, 02:14 PM
Share
गोरखाको आश्रमबाट पक्राउ परे आन्दोलन आह्वान गरी सम्पर्कविहीन भएका निकोलस भुसाल
फेरि आन्दोलन गर्ने भनेर सामाजिक सञ्जालमा भड्काउ अभिव्यक्ति दिँदै आएका डा. निकोलस भुसाल पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा नगरपालिका वडा नम्बर ८ स्थित सरस्वती आश्रमबाट भुसाललाई पक्राउ गरेको हो । कात्तिक १६ गते आन्दोलन गर्ने घोषणा गरेका भुसाल सो दिन सम्पर्कविहीन भएका थिए । सामाजिक सञ्जालमा लाइभ आए पनि सडकमा उनको उपस्थिति देखिएको थिएन । बालुवाटारमा ड्रोन खसाल्ने सहितका अराजक अभिव्यक्ति दिएको भन्दै प्रहरीले उनको खोजी गरिरहेको थियो ।    
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?