समाज

रुकुमपूर्वमा सुत्केरी व्यथा लागेकी एक महिलाको हेलिकप्टरबाट उद्धार

अनलाइनखबर | Tuesday, 04 Nov 2025, 01:54 PM
Share
रुकुमपूर्वमा सुत्केरी व्यथा लागेकी एक महिलाको हेलिकप्टरबाट उद्धार
१८ कात्तिक, रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी सुत्केरी व्यथा लागेकी एक महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् मङ्गलबार उद्धार गरिएको छ । बिहान करिब पौने १० बजे उद्धार गरी उनलाई प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् । मङ्गलबार बिहान ४ बजे सुत्केरी व्यथा लागेकी महिलालाई स्वास्थ्य चौकी मैकोटमा ल्याइएको थियो । […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?