समाज
कांग्रेस केन्द्रीय कार्यालयमा लगाइएको ताला खोलियो
१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा लगाइएको ताला खुलाइएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगको छलफलपछि ताला खुलाइएको हो । नियमित महाधिवेशन र युवा प्रतिनिधित्वको माग सहित युवाहरूले ताला लगाएका थिए । विद्यार्थी नेता भुवन भट्टका अनुसार कार्यवाहक सभापति खड्काले नियमित महाधिवेशन र युवा प्रतिनिधित्वको सुनिश्चितता बारे केन्द्रीय समितिमा छलफल गर्ने र […]
पूरा समाचार पढ्नुहोस्