राष्ट्रिय समाचार

किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

lokaantar.com | Tuesday, 04 Nov 2025, 01:06 PM
Share
किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ
भक्तपुरमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका- २ घर भएका २१ वर्षीय सन्तोष भुजेल छन् । उनलाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । सन्तोषले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी वृत्त ​ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}