नयाँ पुस्ताको चेतना, पुरानै संरचना पुनरागमनको खतरा
khabarhub.com|
Tuesday, 04 Nov 2025, 01:06 PM
Share
भाद्र २३ र २४ मा नेपालको इतिहासले नयाँ मोड लियो। सडकमा उत्रिएका युवाहरूले भ्रष्टाचार, बेथिति र दमनको विरुद्ध आवाज उठाउँदै सत्ता-संरचनालाई हल्लाइदिए । ती दिनहरूमा जनताको कर, पसिना र बलिदानबाट उठेको धन लुट्ने शक्तिहरू आत्मसमर्पण गर्न बाध्य बनेका थिए । यो कुनै सामान्य आन्दोलन थिएन, यो पुस्तान्तरणको उद्घोष थियो । आन्दोलनको बल र भावना कति […]