राष्ट्रिय समाचार

असोज महिनामा २ हजार ७५७ दुर्घटना, २४७ जनाको मृत्यु

kharibot.com | Tuesday, 04 Nov 2025, 01:05 PM
Share
असोज महिनामा २ हजार ७५७ दुर्घटना, २४७ जनाको मृत्यु
काठमाडौं । गत असोज महिनामा मात्रै देशभर २ हजार ७५७ दुर्घटना भएका छन् । नेपाल प्रहरीले सार्बजनिक गरेको तथ्यांक अनुसार २ हजार ७५७ वटा दुर्घटनामा ३ हजार ९४७ सवारी साधन संलग्न रहेका छन् ।  ती दुर्घटनामा २४७ जनाले ज्यान गुमाएका छन् भने ८४८ जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै  दुर्घटनामा परी ४ हजार ३७ जना साधारण घाइते भएका छन् । मृत्यु हुनेमा १७७ पुरुष, ५८...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}