समाज

ओम अस्पतालको क्यान्टिनमा अखाद्य बस्तु, महानगरले गर्यो ७ दिनका लागि बन्द

kharibot.com | Tuesday, 04 Nov 2025, 12:45 PM
Share
ओम अस्पतालको क्यान्टिनमा अखाद्य बस्तु, महानगरले गर्यो ७ दिनका लागि बन्द
काठमाडौँ । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौँका विभिन्न अस्पतालका क्यान्टिनहरूमा खाद्य स्वच्छता अनुगमन गरेको छ । अनुगमनका क्रममा चावहिलस्थित ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरवाही देखिएपछि ७ दिनका लागि बन्द गरिएको हो । हेल्दी बाइट्स सर्भिसेज् प्रा.लि.द्वारा सञ्चालन भइरहेको उक्त क्यान्टिनमा खाद्य रंगको...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}