राष्ट्रिय समाचार

अपरिचित व्यक्तिलाई रोक्न खोज्दा होटल परिसरमै गोली चल्यो

lokaantar.com | Tuesday, 04 Nov 2025, 11:04 AM
Share
अपरिचित व्यक्तिलाई रोक्न खोज्दा होटल परिसरमै गोली चल्यो
रुपन्देहीको भैरहवास्थित  होटल निर्वाणा लक्जरी इन्टरनेसनल परिसरमा सोमबार राति गोली चलेको छ । होटलमा जबरजस्ती प्रवेश गर्न खोज्नेलाई रोक्न खोज्दा अपरिचित व्यक्तिले सुरक्षा गार्डमाथि गोली चलाएका हुन् । गोलीबाट बुटवल उपमहानगरपालिका– १५ का २७ वर्षीय मीनबहादुर परियार घाइते भएका छन् । रुपन्देहीका प्रहरीका प्रवक्ता एवं डीएसपी सुरज कार्कीले  घाइते परियारको भीम अस्पतालमा उपचार भएको बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको कार्कीको भनाइ छ । क्यासिनो सञ्चालनमा रहेको होलटमा दैनिक सयौं भारतीय नागर...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?