समाज

भदौ २४ को विध्वंशमा विदेशीसहित राजावादी, माओवादी र रास्वपाको संलग्नता– शंकर पोखरेल

lokaantar.com | Tuesday, 04 Nov 2025, 10:26 AM
Share
भदौ २४ को विध्वंशमा विदेशीसहित राजावादी, माओवादी र रास्वपाको संलग्नता– शंकर पोखरेल
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भदौ २४ गते जेनजी आन्दोलनका नाममा विध्वंस मच्चाउनमा चार शक्ति जिम्मेवार रहेको बताएका छन् । एमाले र एमाले नेतृत्वको विरुद्धमा नियोजित रूपमा लागेका चार शक्तिले नै भदौ २४ गते विध्वंस मच्चाएको पोखरेलको दाबी छ । सोमबार काठमाडौंमा प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा पोखरेलले भदौ २४ गते विध्वंस मच्चाउन प्रयोग भएका चार शक्तिबारे औंल्याएका हुन् । ‘एमाले र नेतृत्वका विरुद्धमा नेपालमा ४ प्रकारका शक्ति संगठित रूपमा लागेका छन्, त्यसको सामना गर्नुपर्छ भनेर नवौं केन्द्रीय कमिटी ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?