समाज
                कमल दहको मोहमा पर्यटक, रुकुमपूर्वमा बढ्दो चहलपहल
                    
                        १८ कात्तिक, रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ मा अवस्थित ‘कमलदह’ पछिल्ला वर्षहरूमा आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । गाउँपालिकाको आगन नजिक रहेको यो दह अहिले वर्षभरि नै पर्यटकले गुञ्जायमान हुन्छ । सूर्योदयका सुनिला किरणसँगै दहमा फुलेका कमलका फूल, हरियाली बनको शान्त माहोल र पानीमा परावर्तित डाँडाकाँडाको दृश्यले यहाँ आउने जो–कोहीलाई […]
                        पूरा समाचार पढ्नुहोस्