राष्ट्रिय समाचार
                हितेन्द्रदेव शाक्यले सर्वोच्चमा दायर गरेको रिटको पेसी आज
                    
                        काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी आज तोकिएको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा उर्जामन्त्रीको जिम्मेवारी पाएका कुलमान घिसिङले असोज ५ गते शाक्यलाई प्राधिकरणबाट हटाएर जल तथा उर्जा आयोगमा पठाउने निर्णय गराएका थिए । शाक्यमाथि उर्जामन्त्री कुलमान घिसिङले प्रतिशोध साँधेको आरोप लाग्दै आएको […]
                        पूरा समाचार पढ्नुहोस्