झापा – झापाको कनकाईमा ५५ सदस्यीय नगरस्तरीय सुरक्षा दस्ता गठन गरेको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा देशव्यापी रुपमा भएको तोडफोड र आगजनीप्रति खेद प्रकट गर्दै एमाले कनकाई नगर कमिटीले आगामी दिनमा यस्ता किसिमका अवाञ्छीत गतिविधिका रोक्न नगरस्तरीय सुरक्षा दस्ता गठन गरेको हो । एमाले जिल्ला कमिटी झापाका सदस्यद्वय पार्टीका युवा […]