प्रवास

माल्दिभ्समा १८ वर्ष मुनिका व्यक्तिलाई धूम्रपान गर्न प्रतिबन्ध

lokaantar.com | Tuesday, 04 Nov 2025, 08:59 AM
Share
माल्दिभ्समा १८ वर्ष मुनिका व्यक्तिलाई धूम्रपान गर्न प्रतिबन्ध
माल्दिभ्सले १८ वर्ष मुनिकालाई धूम्रपान प्रयोगमा प्रतिबन्ध लगाएको छ। माल्दिभ्सको स्वास्थ्य मन्त्रालयले १ जनवरी २००७ मा वा त्यसपछि जन्मेका युवाहरूका लागि धूम्रपान प्रयोगमा प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।  यससँगै माल्दिभ्स पुस्ता-आधारित पूर्ण सुर्तीजन्य प्रतिबन्ध लागू गर्ने विश्वको पहिलो देश बनेको छ । द्वीपसमूहको स्वास्थ्य मन्त्रालयले शनिबार घोषणा गर्‍यो कि नयाँ पुस्ताले अब देशमा सुर्तीजन्य पदार्थ प्रयोग गर्न, किन्न वा बेच्न सक्ने छैनन् । मन्त्रालयले यो प्रतिबन्धले युवाहरूलाई सुर्तीजन्य पदार्थको हानिबाट जोगाउने सरकारको दृढ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}