काठमाडौं – दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाएका कारण हलहरुले फिल्म ‘परान’को शो संख्या बढाएका छन् । पाँचौ दिनमा प्रदर्शन यस फिल्मले सोमबार देशभर ९४ भन्दा बढी शो पाएको छ । यो प्रदर्शनको पहिलाभन्दा बढी हो । निर्माता रञ्जित आचार्यका अनुसार यो फिल्मले प्रदर्शनको पहिलो दिन कात्तिक १४ गते शुक्रबार ६४ वटा शो पाएको थियो […]