विशेष

यी हुन् सरकारले घोषणा गरेका जेनजी आन्दोलनका ४५ शहीद [नामावलीसहित]

lokaantar.com | Tuesday, 04 Nov 2025, 07:17 AM
Share
यी हुन् सरकारले घोषणा गरेका जेनजी आन्दोलनका ४५ शहीद [नामावलीसहित]
सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गरेको छ । सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको आन्दोलनमा मृत्युवरण गरेका मध्ये ४५ जनालाई गृह मन्त्रालयको प्रस्तावमा शहीद घोषणा गरेको हो ।  आन्दोलनमा प्रदर्शनकारी, कैदीबन्दी र अन्य गरी ७२ भन्दा बढीको मृत्यु भएको थियो । सरकारले यसअघि जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिसकेको छ । सरकारले काठमाडौंको कीर्तिपुर नगरपालिका–२ का बुद्धिबहादुर तामाङ र काठमाडौं म...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}