विशेष
                माओवादी केन्द्रको विघटित केन्द्रीय समितिको बैठक बस्दै
                    
                         काठमाडौं । नेकपा माओवादी केन्द्रको विघटित केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
नेकपा एकीकृत समाजवादीसहित ८ दलसँग गर्न लागेको एकताबारे सचिवालयले गरेको निर्णय अनुमोदन गर्न आजको बैठक बस्न लागेको हो । आज दिउँसो १ बजे बैठक बस्न लागेको यस बैठकले पार्टी एकताको निर्णय अनुमोदन गरेर आज नै सकिने भएको छ ।
पार्टी एकताको निर्णयले माओवादी विभाजनतर्फ अघि बढेको छ । नेताहरू जनार्दन शर्मा,...
                        पूरा समाचार पढ्नुहोस्