प्रधानमन्त्री बनाउनु पर्ने सर्तमा रविलाई नेता मान्न बालेन तयार
khabarhub.com|
Friday, 26 Dec 2025, 02:16 PM
Share
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नेता मानेर जान तयार भएका छन् । रास्वपाका एक नेताले बताएअनुसार बालेनले रविलाई तत्कालका लागि नेता मानेर जान तयार भएका हुन् । तर त्यसका लागि फागुन २१ गतेको निर्वाचनमा बहुमत आएपछि आफूलाई प्रधानमन्त्री पद बनाउनुपर्ने अडान बालेनले राखेका छन् । बालेनको उक्त सर्तमा […]