आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?
khabarhub.com|
Friday, 26 Dec 2025, 08:49 AM
Share
काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको पछिल्लो टी-२० वरीयतामा भारतीय तीव्र गतिका बलर जसप्रित बुमराह १० स्थानमाथि उक्लिएका छन्। उनी अहिले १८ औं स्थानमा छन्। भारतीय क्रिकेटर ब्याटरतर्फ तिलक बर्मालेसमेत उच्च लय देखाउँदो तेस्रो स्थानमा उक्लिएका छन्। अहिले भारतका अर्का ब्याटर अभिषेक शर्मा शीर्ष स्थानमा […]