बञ्चरे डाँडामा राति पनि फोहोर व्यवस्थापन गरिँदै, जोडिँदैछ बत्ती
khabarhub.com|
Monday, 03 Nov 2025, 08:52 PM
Share
काठमाडौँ- बञ्चरे डाँडा ल्याण्डफिल्ड साइटमा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि बत्ती जडान गर्न सुरु गरिएको छ। नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले सोमबार ल्याण्डफिल्ड साइटमा बत्ती जडानका लागि पोल झारेको छ। अब पोल गाडेर बत्ती जडान गरिनेछ। ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार ल्याण्डफिल्ड साइटको अनुगमन र स्थानीयसँगको […]