राष्ट्रिय समाचार
तराईंका अधिकांश स्थानमा हुस्सु, कस्तो रहला बिहीबारको मौसम ?
बिहीबार बिहान तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
बिहीबार दिउँसो देशका तराई भू-भागमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति देशका तराई भू-भागमा हुस्सु रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभाग...
पूरा समाचार पढ्नुहोस्