विशेष

कैलालीमा ३७ दिनमा थपिए १ हजार ८४४ मतदाता

lokaantar.com | Monday, 03 Nov 2025, 06:56 PM
Share
कैलालीमा ३७ दिनमा थपिए १ हजार ८४४ मतदाता
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कैलालीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमराज भट्टले गत असोज १० गतेदेखि आजसम्म एक हजार ८४४ नयाँ मतदाता थपिएको जानकारी दिए । यही असोज १० गतेदेखि कार्यालयले मतदाता नामावली सङ्कलन शुरू गरेको हो । उनले भने, 'दैनिक एक सयदेखि १२० जनासम्मले मतदाता नामावलीमा आफ्नो नाम समावेश गराइरहेका छन्, नाम समावेश गराउनेमध्ये झण्डै ६५ प्रतिशत किशोर एवं युवा छन् ।' यस अवधिमा ३३० मतदाताले ठाउँ सारीका ल...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?