राष्ट्रिय समाचार
                यी हुन् सरकारले सहिद घोषणा गरेका ४५ जना [सूचीसहित]
                    
                        सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा मारिएका ४५ जनालाई सहिद घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । 
जेनजी आन्दोलनका क्रममा काठमाडौं लगायत देशका विभिन्न भागमा मारिएका ४५ जनालाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको उनले बताए । 
सरकारले काठमाडौंका बुद्धिबहादुर तामाङ, उदयपुरका सन्तोष विश्वकर्मा, नेपालगञ्जका सुलभ राज श्रेष्ठ, मोरङका श्रीयम चौलागाईं, कैलालीका गौरव जोशी लगायतलाई सह...
                        पूरा समाचार पढ्नुहोस्