राष्ट्रिय समाचार

रेशम चौधरीले गरे ‘जेनजी टु जिरो’ सँग ६ बुँदे सम्झौता

lokaantar.com | Wednesday, 24 Dec 2025, 07:34 AM
Share
रेशम चौधरीले गरे ‘जेनजी टु जिरो’ सँग ६ बुँदे सम्झौता
नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले जेनजी आन्दोलनको मर्मअनुसार आगामी फागुन २१ गते हुने निर्वाचनमा सबै सहभागी हुनुपर्ने बताएका छन्। पार्टी र ‘जेनजी टु जिरो’ समूहबीच ६ बुँदे सम्झौता भएपछि आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनमार्फत परिवर्तनका मुद्दा स्थापित गर्नुपर्नेमा जोड दिए। चौधरीले जेनजी आन्दोलन नेपाली जनताको आवाज भएको उल्लेख गर्दै आन्दोलनले उठाएका मागहरू न्यायोचित भएको बताए। सुशासन, परिवर्तन र समृद्धि देशको साझा आवश्यकता भएको र जेनजी आन्दोलनले पनि यही मुद्दा अघि सारेको उनको भनाइ थिय...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?