शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने
khabarhub.com|
Tuesday, 23 Dec 2025, 06:37 PM
Share
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच पहिलो पटक शीतल निवासमा वार्ता भएको छ। यो वार्ताले तीन दलका शीर्ष नेता बिदा हुनुपर्ने पक्षमा रहेकी प्रधानमन्त्री कार्की र नेताहरूबीच संवादको ढोका खोलिदिएको छ। नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर […]