राष्ट्रिय समाचार
                गैरसरकारी संस्था महासंघको गुनासो : हामीमाथि नियोजित रूपमा भ्रम फैलाइयो
                    
                        'गैरसरकारी संस्थाहरू राज्यका विपक्षी होइनन्, बरु राज्यका नीतिलाई कार्यान्वयनमा सहयोग गर्ने साझेदार हुन् । नागरिक समाजमाथिको अविश्वास र निराधार आरोप लोकतन्त्रका मूल्य, सिद्धान्त र मर्ममाथिको प्रहार हो भन्ने हाम्रो ठहर छ,' विज्ञप्तिमा भनिएको छ ।
                        पूरा समाचार पढ्नुहोस्