राष्ट्रिय समाचार

रवि-बालेन भेट गराएका साह भन्छन्- कथाको सुखद शुरूआत भएको छ

lokaantar.com | मङ्गलबार, 23 डिसेम्बर 2025, 06:33 पूर्वाह्न
Share
रवि-बालेन भेट गराएका साह भन्छन्- कथाको सुखद शुरूआत भएको छ
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं निवर्तमान सांसद असिम साहले रवि-बालेन भेट सुखद भएको बताएका छन्  । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भेटवार्ताको चाँजोपाँजो मिलाएका साहले कथाको सुखद् शुरूआत भएको उल्लेख गरेका हुन् । रवि र बालेनबीच सोमबार राति करिब ७ घण्टा लामो छलफल चलेको थियो । उनीहरूको भेटपछि राति १:३६ बजे सामाजिक सञ्जालमा एक पोस्ट गर्दै साहले लेखेका छन्, ‘रवि र बालेन दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}