मनोरञ्जन
                ज्ञानु राणाको पलेँटीमा धर्मराज थापाको झ-झल्को
                    
                        काठमाडौं । गत शुक्रबार र शनिबार साँझ कालिकास्थान स्थित नेपालयको ‘आर’शालामा प्रसिद्ध कण्ठ शिल्पी ज्ञानु राणाको कार्यक्रम सम्पन्न भएको छ । झन्डै दुई घण्टासम्म चलेको सो कार्यक्रममा १६ वटा गीति रचनाहरू प्रस्तुत गरिएका थिए । कार्यक्रमलाई दुई खण्डमा बाँडेर प्रस्तुत गरिएको थियो । आध्यात्मिक जीवनशैली रुचाउने ज्ञानु राणाले आफ्नो कार्यक्रमको थालनी सरस्वती बन्दनाबाट गरेकी थिइन् […]
                        पूरा समाचार पढ्नुहोस्