राष्ट्रिय समाचार

कार्यवाहक सभापतिद्वारा खतिवडाको निधनप्रति दुःख व्यक्त

khabarhub.com | Monday, 03 Nov 2025, 04:22 PM
Share
कार्यवाहक सभापतिद्वारा खतिवडाको निधनप्रति दुःख व्यक्त
काठमाडौं–  नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाका पिता जीवननाथ खतिवडाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। कार्यवाहक सभापति खड्काको तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी पार्टीका केन्द्रीय सदस्य एवम् राज्य व्यवस्था समितिका पूर्वसभापति खतिवडाका  बुबाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । कार्यवाहक सभापति […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?