विशेष
विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तयारीमा सरकार, दलहरुसँग माग्यो सुझाव
काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिहरुसँग निर्वाचन कानुन संशोधन गर्ने विषयमा छलफल गरेकी छन् ।
सिंहदरबारमा सोमबार जारी छलफलमा गृह मन्त्रालयले तीनवटा विषय सुझाव मागेको छ । सरकारले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने, अन्तर निर्वाचन क्षेत्र मतदान गर्न पाउने र नो भोटको प्रावधान राख्ने विषयमा राजनीतिक दल र नागरिक...
पूरा समाचार पढ्नुहोस्