राष्ट्रिय समाचार

राप्रपाद्वारा काठमाडौं- २ मा कुन्ती पोखरेलको नाम सिफारिस

lokaantar.com | Monday, 22 Dec 2025, 02:05 PM
Share
राप्रपाद्वारा काठमाडौं- २ मा कुन्ती पोखरेलको नाम सिफारिस
राप्रपाले कुन्ती पोखरेललाई काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवारका रूपमा सिफारिस गरेको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पोखरेललाई उम्मेदवारमा सिफारिस गरिएको हो । पोखरेल २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेकी थिइन् । सो क्षेत्रबाट रास्वपाकी सोविता गौतम १५ हजार २३८ मत ल्याएर विजयी हुँदा पोखरेलले ११ हजार  २४ मत पाएकी थिइन् । एमालेका मणिराम फुँयालले ११ हजार ५६६ र माओवादीकी ओनसरी घर्ती (कांग्रेस-नेकपा एससँग गठबन्धन)ले  ९ हजार ४५९ मत पाएका थिए ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}