मनोरञ्जन
कोरियाली स्टारहरू किम वू र शिन मिनले गरे विवाह, विश्वभरबाट फ्यानको बधाई
सियोल । दक्षिण कोरियाली स्टारहरू किम वू बिन र शिन मिन आहले विवाह गरेका छन् । २० डिसेम्बरमा एक निजी समारोहमा यो जोडी विवाह बन्धनमा बाँधिएको थियो, जसमा उनीहरूको परिवार र साथीहरू मात्र उपस्थित थिए । वैवाहिक उत्सवलाई उनीहरूको एजेन्सी एएम इन्टरटेनमेन्टले सार्वजनिक गरेको छ । कोरियाली फिल्म, श्रृंखला र संगीतलाई पछ्याउने नेपाली प्रशंसकमाझ यी […]
पूरा समाचार पढ्नुहोस्