विशेष
महाधिवेशन नगरी काँग्रेस चुनावमा जादैन, नियमित नभए विशेष महाधिवेशन गर्छौं- गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन समयमा हुन नदिने क्रियाकलाप भएको बताएका छन् ।
सोमबार काँग्रेस कार्यकर्तासँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अहिले क्रियाशील सदस्यता समयमा नबुझाउने र ढिलो गर्ने काम भइरहेको महसुस आफुले गरेको बताएका छन् ।
थापाले महाधिवेशन समयमा गर्न अलमल गरेमा देशभरबाट काँग्रेस कार्यकर्ता जम्मा भएर विशेष महाधिवेशनमा जाने...
पूरा समाचार पढ्नुहोस्