प्रवास

घरमै बसेर सजाय भोग्ने मलेसियाली पूर्वप्रधानमन्त्री नजिबको निवेदन अदालतद्वारा अस्वीकार

lokaantar.com | Monday, 22 Dec 2025, 09:30 AM
Share
घरमै बसेर सजाय भोग्ने मलेसियाली पूर्वप्रधानमन्त्री नजिबको निवेदन अदालतद्वारा अस्वीकार
मलेसियाको एक अदालतले भ्रष्टाचार मुद्दामा जेल सजाय भोगिरहेका पूर्वप्रधानमन्त्री नजिब रजाकको बाँकी सजाय घरमै बसेर भोग्न पाउने माग अस्वीकार गरेको छ ।  अदालतले घरमै नजरबन्द राख्ने अनुमति दिने भनिएको शाही दस्तावेज प्रक्रियाअनुसार जारी नभएको भन्दै अमान्य ठहर गरेको हो । क्वालालम्पुर उच्च अदालतकी न्यायाधीश एलिस लोकेले सोमबार सुनाएको फैसलामा उक्त शाही आदेशको अस्तित्व विवादित नभए पनि तत्कालीन राजाले यस्तो निर्णय गर्नुअघि देशको क्षमादान बोर्डसँग परामर्श गर्नुपर्ने कानूनी प्रक्रिया पालना नगरेको उल्लेख गरेकी छन् । सन् २०२२ को अ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?