राष्ट्रिय समाचार

चुनावको वातावरण छैन, कांग्रेससँग साझा धारणा बनाएर अगाडि बढ्छौं– एमाले महासचिव

lokaantar.com | Monday, 03 Nov 2025, 03:13 PM
Share
चुनावको वातावरण छैन, कांग्रेससँग साझा धारणा बनाएर अगाडि बढ्छौं– एमाले महासचिव
नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राजनीतिक संकट समाधानका लागि नेपाली कांग्रेससँग साझा दृष्टिकोण बनाएर अगाडि बढ्ने बताएका छन् । कांग्रेस आन्तरिक बैठकमा रहेकाले साझा धारणा बनाउन नसकिएको उनले उल्लेख गरे । प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले कांग्रेसको बैठक सकिए लगत्तै दुई पार्टीले साझा दृष्टिकोण बनाएर अगाडि बढ्ने बताएका हुन् । ‘प्रमुख राजनीतिक दल मिलेर संकटको समाधान गर्नुपर्छ भन्ने मान्यतामा छौं । अहिले कांग्रेस आन्तरिक बैठकमा छ, बैठक सकिएपछि कांग्रेससँग संवाद गरे...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?