छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’
khabarhub.com|
Sunday, 21 Dec 2025, 10:22 PM
Share
काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील सदस्यहरूलाई ‘नयाँ अफर’ दिएको छ । १४औँ महाधिवेशनमा नियतबस स्थानीय नेतृत्वबाट छुटाइएको र उचित कारणले नवीकरणमा छुटेकाहरूलाई केन्द्रमा निवेदन दिएर सदस्यता निरन्तर गर्ने ‘अफर’ समितिले दिएको हो । सदस्यता व्यवस्थापन समितिको आइतबारको बैठकले यस्तो निर्णय गरेको हो । ‘मृत्यु भएका, पार्टी छोडेका, बागी उमेदवारी दिएका, […]