विशेष

सभामुख यादवद्वारा शपथ ग्रहण

lokaantar.com | Sunday, 21 Dec 2025, 09:21 PM
Share
सभामुख यादवद्वारा शपथ ग्रहण
मधेस प्रदेशसभाको तेस्रो सभामुखको रुपमा रामअशिष यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णले आज जनकपुरधाममा एक  समारोहबीच यादवलाई सभामुख पदको शपथ गराएका हुन्  । उनले मधेसको पहिचान र मातृभाषाको सम्मान झल्किने गरी मैथिली भाषामा पद तथा गोपनीयताको शपथ लिएका हुन् । मैथिली भाषामा शपथ ग्रहण गरेपछि प्रदेशसभामा उपस्थित सांसद, कर्मचारी तथा शुभेच्छुकहरूले ताली बजाउँदै उनको स्वागत गरेका थिए ।  शपथ ग्रहण समारोहमा मुख्यमन्त्री कृष्णप्रसाद यादव, उपसभामुख बबिता राउत इस...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?