प्रवास
शरीफ उस्मान हादी हत्या प्रकरण: आक्रमणकारीबारे पुलिससँग अझै छैन ठोस जानकारी
बङ्गलादेशको इन्कलाब मञ्चका नेता शरीफ उस्मान हादीमाथि गोली प्रहार गर्ने व्यक्तिको बारेमा पुलिसले अझै कुनै ठोस जानकारी फेला पार्न सकेको छैन। गृह मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा पुलिसले सो कुराको जानकारी दिएको हो।
अतिरिक्त आइजीपी खान्डेकर रफिकुल इस्लामका अनुसार घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अनुसन्धान तीव्र पारिएको छ र यस मामिलामा नाम जोडिएका व्यक्तिहरूमाथि कडा निगरानी राखिएको छ।
संदिग्ध व्यक्तिले सीमा पार गरेर भागेको हो या छैन भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। "कहिलेकाहीँ अपराधीहरूले पुलिसलाई भ्रमम...
पूरा समाचार पढ्नुहोस्