राष्ट्रिय समाचार
प्रधानमन्त्री सुशीला कार्की र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता हुँदै
प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भेट हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने शुक्रबार धरौटीमा रिहा भएका थिए। रिहाइपछिको यो उनको प्रधानमन्त्रीसँग पहिलो औपचारिक भेट हुन लागेको हो। भेटमा सूचना तथा सञ्चार मन्त्री जगदिश खरेल पनि सहभागी हुने बताइएको छ।
भेटवार्तामा समसामयिक राजनीतिक विषय, सरकारप्रति रास्वपाको भूमिकालगायतबारे छलफल हुने अपेक्षा गरिएको छ। व...
पूरा समाचार पढ्नुहोस्