अर्थतन्त्र
लक्ष्मी ग्रुप स्थापनाको ५२औं वर्ष पूरा
काठमाडौं । लक्ष्मी ग्रुपले आफ्नो स्थापनाको ५२औं वर्ष पूरा गरेको छ। सन् १९७३ मा ‘लक्ष्मी मिठाई भण्डार’ नामक एउटा सानो पसलबाट सुरु भएको यो यात्रा आज ५२ वर्ष पुग्दा एक ठूलो र सफल व्यावसायिक घराना (कम्पनी) को रूपमा विकसित भएको छ। विगतका वर्षहरूमा यस ग्रुपले विभिन्न क्षेत्रहरूमा आफ्नो व्यवसाय फैलाएको छ। हाल यसको पोर्टफोलियोमा अटोमोबाइल […]
पूरा समाचार पढ्नुहोस्