राष्ट्रिय समाचार
पृथ्वी जयन्ती मनाउन राप्रापाले बनायो विभिन्न समिति
६ पुस, काठमाडौं । राप्रपाले यस वर्ष पनि पृथ्वी जयन्ती भव्य रुपले मनाउने भएको छ । ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मूल समिति गठन गरिएको छ भने विभिन्न उसमितिहरु गठन गरिएको प्रवक्ता मोहन कुमार श्रेष्ठले बताएका छन् । ‘हामीले ०६४ देखि पृथ्वी जयन्तीका अवसरमा चियापान कार्यक्रम र […]
पूरा समाचार पढ्नुहोस्