राष्ट्रिय समाचार
ईशानको शङ्कास्पद मृत्यु प्रकरण : दोषीलाई कारबाहीको माग गदै स्थानीयद्वारा प्रदर्शन
रूपन्देहीको रुद्रपुरका १७ वर्षीय ईशान शर्मा पौडेलको शङ्कास्पद मृत्यु भएको घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कारबाहीको माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् । उनीहरूले प्रदर्शन गर्दै प्रहरी कार्यालय समेत घेराउ गरेका हुन् ।
कञ्चन गाउँपालिका–३ धौलागिरिका पौडेलको मृत्यु नभई हत्या भएको भन्दै स्थानीयले आइतबार इलाका प्रहरी कार्यालय, रुद्रपुर घेराउ गरेका हुन् । शर्माको शव गत बिहीबार घर नजिकैको नालीमा चोटपटक लागेको अवस्थामा भेटिएको थियो ।
प्रहरीले घटनाको अनुसन्धानमा तदारुकता...
पूरा समाचार पढ्नुहोस्